सरकारले गरेका काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन : सभापति लामिछाने
annapurnapost.com · Thu Nov 05 12:21:15 UTC 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्।
बिहीबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता रहेको उल्लेख गरे। उनले सरकार टिकाइराख्न वा पार्टीमा एकता कायम गर्न प्रधानमन्त्रीले अर्को मान्छेका लागि कुर्सी राखिदिने किसिमको अभ्यासमा आफूहरू नरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)