‘सरकार टिकाइराख्न प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राख्ने अभ्यासमा हामी छैनौँ’
himalpress.com · Thu Nov 05 12:34:21 UTC 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताएका छन्।
बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता रहेको भन्दै सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)