गृहमन्त्रीको निर्देशन- प्रदर्शन व्यवस्थापनमा मानव अधिकार संरक्षणलाई प्राथमिकता दिनू
khabarhub.com · Thu Nov 05 12:42:09 UTC 2026

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले सार्वजनिक प्रदर्शन तथा भीड नियन्त्रणका क्रममा मानव अधिकार संरक्षणलाई प्राथमिकता दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्तिमा सुधार गर्नुपर्ने उल्लेख गर्दै उनले बल प्रयोग गर्दा आवश्यकता र जवाफदेहिताको सिद्धान्त व्यवहारमा लागू गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)