नेपाल पूर्वाधार सम्मेलनले पुरानो परम्परालाई मान्यता दिनेभन्दा क्रमभङ्गतालाई जोड दिनेछः अर्थमन्त्री
corporatenepal.com · Thu Nov 05 12:39:35 UTC 2026

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यसपालीको नेपाल पूर्वाधार सम्मेलनले पुरानो परम्परालाई मान्यता दिनेभन्दा पनि क्रमभङ्गता गर्ने गरी अघि बढाउन खोजिएको बताएका छन् ।
नेपाल पूर्वाधार सम्मेलनको बारेमा आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा वाग्लेले विगतमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलनभन्दा बिल्कुलै फरक किसिमको ब्राण्ड स्थापित गर्न आवश्यक काम गरिरहेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)