मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयासको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

nepalpress.com · Thu Nov 05 12:43:00 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले राज्य संरक्षित व्यक्तिहरूमार्फत पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्न खोजिएको निष्कर्ष निकाल्दै त्यसको विरोध गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)