मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

शाओमीको चाडपर्व योजना : दैनिक र साप्ताहिक विजेता घोषणा

nepalpress.com · Thu Nov 05 12:47:25 UTC 2026

काठमाडौँ । शाओमी नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गर्न थालेको छ ।

कम्पनीका अनुसार सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्मका विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेता घोषणा गरिएको छ । त्यस्तै, रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेताहरू पनि सार्वजनिक गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)