मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छ : मन्त्री खड्का

khabarhub.com · Thu Nov 05 12:50:26 UTC 2026

कर्णाली – कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले प्रदेशस्तरीय ‘युवा जलवायु सम्मेलन’ विपद् न्यूनीकरणको आधार बन्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वय सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल, पाँचतारा युवा संरक्षण मञ्च जाजरकोट, ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालीकोट र सोसेक नेपालको आयोजनामा आज यहाँ ‘युवा जलवायु सम्मेलन’को उद्‌घाटन गर्दै मन्त्री खड्काले युवाको सुरक्षित भविष्य निर्माणमा सम्मेलन कोसेढुङ्गा साबित हुने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)