सेयर बजारमा आउँदैछ नयाँ नियम– बिहान किन्ने, दिउँसै बेच्ने, नाफा–घाटा त्यही दिन!
setopati.com · Thu Nov 05 12:49:00 UTC 2026

अब लगानीकर्ताले बिहान किनेको सेयर दिउँसै बेचेर नाफा कमाउन सक्ने छन्। त्यस्तै, बिहान सेयर बेचेर त्यही दिन फेरि किन्ने सुविधा पनि प्रस्ताव गरिएको छ।
यसरी सेयर कारोबार गर्दा लगानीकर्ताले बजार बन्द हुनुअघि आफ्नो कारोबार टुंग्याउनुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)