मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

corporatenepal.com · Thu Nov 05 12:54:07 UTC 2026

लिसबन । पोर्चुगाली प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

पोर्चुगलका लागि ४१ वर्षीय रोनाल्डोले २३४ खेल खेल्नुभएको छ भने र १४६ गोल गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)