मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

barnanmedia.com · Thu Nov 05 12:56:28 UTC 2026

स्टेट अफ हर्मुजमा दुई तेल ट्याङ्बर र एउटा पानी जहाजमा आगलागी भएको इरानको रिभोलुसनरी गाड्र्सलाई उदृत गर्दै बिहीबार स्थानीय मिडियाले जनाएका छन् ।

गत फेब्रुअरी –२८ मा इरानमा युद्ध सुरु भएदेखि तेहरानले रणनीतिक जलमार्ग हर्मुजबाट हुने आवागमनलाई नियन्त्रण गरेको छ भने यस नाकाबाट द्वन्द्व अघि सामान्यतया विश्वव्यापी तेल खपतको पाँच प्रतिशत निर्यात हुने गरेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)