पूर्वाधार विकाससँग सम्बन्धित ५९ वटा कानुन संशोधन गर्ने तयारी
barnanmedia.com · Thu Nov 05 12:39:39 UTC 2026

सरकारले आगामी ‘नेपाल पूर्वाधार सम्मेलन' अघि लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित ५९ वटा कानुन संशोधन गर्ने तयारी गरेको छ।
सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ५९ वटा कानुनका ४९४ वटा दफा संशोधनको अन्तिम चरणमा पुगेको जानकारी दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)