उद्योगमन्त्री साह र नेपालका लागि अष्ट्रेलियाका राजदूत अर्न्स्टबीच भेटवार्ता
barnanmedia.com · Thu Nov 05 12:51:52 UTC 2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र आपसी सहयोगका विविध विषयमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)