पुर्खाले नदी किनारमा खेती गरे, पहाडमा घर बनाए– हामीले किन उल्टो गर्यौं?
setopati.com · Thu Nov 05 13:06:42 UTC 2026

काठमाडौंमा कस्मेटिक व्यवसाय चलाइरहेकी निमा यान्जेन ह्योल्मोको जीवन १५ दिने एउटा तालिमले बदलिदियो।
चीन र थाइल्यान्डबाट कस्मेटिक लगायतका सामान ल्याएर बेच्ने उनको व्यवसाय राम्रै चलिरहेको थियो। सामान किन्न विदेश जान्थिन्। घरमै बसेर व्यापार सञ्चालन गर्न सक्थिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)