मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाण्डुसामु विराटनगरको फितलो प्रदर्शन, जम्मा ८३ रनमा ‘अलआउट’

corporatenepal.com · Thu Nov 05 13:00:59 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा काठमाण्डु गोर्खासामु विराटनगर किङ्ग्सले फितलो प्रदर्शन गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर १९.३ ओभरमा ८३ रनमा अलआउट भयो भने काठमान्डुका बलरहरूले राम्रो बलिङ गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातदेखि निरन्तर विकेट गुमाउँदा कम स्कोरमा समेटिएको हो । विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ रगेका रुपेश सिंहले २७ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा सर्वाधिक २६ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)