नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छ- परराष्ट्रमन्त्री खनाल
nepalpress.com · Thu Nov 05 13:07:27 UTC 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विशिष्ट राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र समकालीन उपलब्धिलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) द्वारा आज यहाँ आयोजित ‘ब्रान्ड नेपाल : नेसनल एसेट, ग्लोबल न्यारेटिभ्स र स्ट्राटेजिक अपरच्युनिटिज’ विषयक परियोजना प्रतिवेदन सार्वजनिक तथा नीतिगत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले नेपालको अन्तरराष्ट्रिय छवि र प्रतिष्ठालाई देशको विकास आकाङ्क्षा तथा परराष्ट्र नीतिको महत्वपूर्ण रणनीतिक सम्पत्तिका रूपमा व्याख्या गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)