प्रधानमन्त्री बालेनलाई विदेश सचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो
khabarhub.com · Thu Nov 05 13:23:15 UTC 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)