सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट
khabarhub.com · Thu Nov 05 13:18:14 UTC 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका मिस्रीले बिहीबार बूढानीलकण्ठस्थित लामिछानेको निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)