मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रवि लामिछाने र भारतीय विदेश सचिवबिच भेटवार्ता

ratopati.com · Thu Nov 05 13:30:50 UTC 2026

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता भएकाे छ ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ आएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)