सेयर कारोबारी दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
kendrabindu.com · Thu Nov 05 13:34:14 UTC 2026

काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
बुधबार आफ्नै निवासबाट पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतको आदेशपछि उनले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)