जापानी अन्तरराष्ट्रिय कम्पनीको सम्पत्ति कब्जा गर्न रूसको निर्देशन
corporatenepal.com · Thu Nov 05 13:34:09 UTC 2026

मस्को । क्रेमलिनले बिहीबार जापान टोबाको इन्टरनेसनल (जेटीआई) का रूसी सम्पत्ति कब्जा गर्ने आदेश दिएको छ ।
जापानी पत्रकारलाई जासुसीको आरोपमा पक्राउ गरिएपछि टोकियोसँगको सम्बन्ध बिग्रँदै गएको अवस्थामा यो कदम चालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)