मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दश लाख धरौटीमा छुटे सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल

corporatenepal.com · Thu Nov 05 13:44:34 UTC 2026

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन् ।

गत बुधबार पक्राउ परेका अग्रवाललाई आज जिल्ला अदालत, काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनी धरौटी बुझाएर आज रिहा भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)