जापानी कम्पनी जेटीआईको रूसी सम्पत्ति कब्जा गर्ने पुटिनको आदेश
khabarhub.com · Thu Nov 05 13:38:54 UTC 2026

मस्को – रुसले जापानी बहुराष्ट्रिय कम्पनी जापान टोबाको इन्टरनेसनल (जेटीआई) को रूसी सम्पत्ति आफ्नो नियन्त्रणमा लिने निर्णय गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार एक निर्देशन जारी गर्दै कम्पनीका सम्पत्ति अस्थायी प्रशासनमा राख्न आदेश दिएका हुन् ।
जापानी पत्रकारलाई जासुसीको आरोपमा पक्राउ गरिएपछि जापान र रुसबीचको सम्बन्ध थप तनावपूर्ण बनिरहेका बेला मस्कोले यस्तो कदम चालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)