रामायण : भव्यताको नयाँ मानक, तर ‘पर्फेक्ट’ हुन असफल
nagariknews.nagariknetwork.com · Thu Nov 05 13:12:37 UTC 2026

एकातिर अयोध्याका राजकुमार राम छन्, जसका लागि मर्यादा नै सर्वोच्च धर्म हो। अर्कोतिर लंकाका राजा रावण छन्, जसमा बुद्धि, शक्ति र तीनै लोकमाथि शासन गर्ने अहंकार छ।
करिब ४००० करोड रुपैयाँको लागतमा विशाल सिनेमाई क्यानभासमा यी दुई पात्रबीचको सामना हुनुअघिको कथा प्रस्तुत गर्नु सजिलो काम भने होइन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)