बसभित्र युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन युवक पक्राउ
nepalpress.com · Thu Nov 05 13:55:46 UTC 2026

कैलाली । काठमाडौँबाट महेन्द्रनगर आउँदै गरेको यात्रुवाहक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरका तीन युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट र अनिल नाथ योगी तथा भीमदत्त नगरपालिका–३, तिलकेनीका जीवन बम रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)