मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ड्रोन आक्रमणमा परेर ज्यान गुमाएका भरत महतोकाे शव नेपाल ल्याइँदै

ratopati.com · Thu Nov 05 14:03:29 UTC 2026

काठमाडौँ। साउदी अरबमा रोजगारीको क्रममा ड्रोन आक्रमणमा ज्यान गुमाएका महोत्तरीका भरत महतोको शव भोलि नेपाल ल्याइने भएको छ ।

साउदी अरबको पूर्वी प्रान्तस्थित सैबाह तेल क्षेत्रमा रहेको साउदी अरामको परियोजनामा मजदुरी गर्ने क्रममा हुथीले प्रहार गरेको ड्रोनबाट भरतसहित एक–एक जना पाकिस्तानी र भारतीय श्रमिकले ज्यान गुमाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)