काठमाण्डुले विराटनगरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
ratopati.com · Thu Nov 05 14:09:15 UTC 2026
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा काठमाण्डु गाेर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हराएको छ ।
काठमाण्डुले दिएको ८४ रनको समान्य लक्ष्य पछ्याएको काठमाण्डुले ९ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)