प्याब्सन भजनी कपमा मल्टिपल र एभरग्रिन विजयी
nepalpress.com · Thu Nov 05 14:06:50 UTC 2026
कैलाली । प्याब्सन भजनी कप–२०८३ अन्तर्गत आयोजित त्रिनेत्र ब्राइट फ्युचर प्याब्सन भजनी कप यू–१४ पालिकास्तरीय अन्तरविद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको छात्रातर्फको फाइनलमा मल्टिपलले घोडताललाई पराजित गर्दै उपाधि जितेको छ। त्यस्तै, छात्रतर्फको फाइनलमा एभरग्रिनले मदरल्यान्डलाई पराजित गर्दै उपाधि हात पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)