गण्डकी प्रदेशको हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
gorkhapatraonline.com · Thu Nov 05 14:15:49 UTC 2026

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति गण्डकी प्रदेशको हिमाली भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)