तिहार नजिकिएसँगै झिलिमिलि बुटवल, तस्बिरहरू
ratopati.com · Thu Nov 05 14:26:19 UTC 2026

काठमाडौँ। तिहार आउन अझै केही दिन बाँकी छ, तर बुटवलमा भने चाडपर्वको रौनक सुरु भइसकेको छ।
सहरका मुख्य चोकदेखि सडक र सार्वजनिक संरचनासम्म रङ्गीचङ्गी बत्तीले सजिन थालेपछि बुटवल झिलिमिली बनेको छ। साँझ पर्दै जाँदा बत्तीको उज्यालोमा चम्किने सहरले तिहारको आगमनको सङ्केत गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)