मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्याटिङ नचल्दा विराटनगरको तेस्रो हार, काठमाडौं ९ विकेटले विजयी

annapurnapost.com · Thu Nov 05 14:12:57 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १५औं खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हराएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको विराटनगर ब्याटिङमा कोल्याप्स हुँदा १८.३ ओभरमा ८३ रनमा अलआउट भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)