सम्भावित आन्दोलन र सुरक्षा चुनौतीप्रति उच्च सतर्क रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
barnanmedia.com · Thu Nov 05 14:14:04 UTC 2026

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सम्भावित आन्दोलन, विरोध कार्यक्रम तथा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै मातहतका सबै युनिटलाई उच्च सतर्कतासहित तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
बिहीबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको कार्य विभागले आयोजना गरेको भर्चुअल सम्मेलन, २०८३ को उद्घाटन गर्दै महानिरीक्षक पौडेलले बाहिनी, गण, गुल्म तथा बेस तहसम्मका कमान्डरलाई राष्ट्रिय सुरक्षा, नागरिकमैत्री सेवा प्रवाह र संस्थागत जवाफदेहितामा केन्द्रित भएर काम गर्न निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)