एक लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ
ratopati.com · Thu Nov 05 14:28:39 UTC 2026

काठमाडौँ। सर्लाहीको भूमि प्रशासन कार्यालय मलंगवाका नायब सुब्बा निर्मल तिमलसिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
मोही कायम भएका जग्गा नामसारी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)