जापानी कम्पनी जेटीआईको रूसी सम्पत्ति कब्जा गर्ने पुटिनको आदेश
canadanepal.com · Thu Nov 05 14:25:29 UTC 2026

मस्को - रुसले जापानी बहुराष्ट्रिय कम्पनी जापान टोबाको इन्टरनेसनल (जेटीआई) को रूसी सम्पत्ति आफ्नो नियन्त्रणमा लिने निर्णय गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार निर्देशन जारी गर्दै कम्पनीका सम्पत्ति अस्थायी प्रशासनअन्तर्गत राख्न आदेश दिएका हुन्।
जापानी पत्रकारलाई जासुसीको आरोपमा पक्राउ गरिएपछि जापान र रुसबीचको सम्बन्ध थप तनावपूर्ण बनिरहेका बेला रुसले यस्तो कदम चालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)