मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

himalpress.com · Thu Nov 05 14:23:29 UTC 2026

काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजले लगातार दोस्रो जित दर्ता गरेको छ।

बिहीबार बेलुका सम्पन्न खेलमा काठमाण्डु गोखार्जले दोस्रो जित निकाल्ने क्रममा विराटनगर किङ्सलाई नौ विकेटले हरायो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)