नेपालमा आउँदै ‘हसल बाई नेपहप’
ratopati.com · Thu Nov 05 14:31:25 UTC 2026

काठमाडौँ । नेपाली हिप–हप संगीतमा आधारित र्याप रियालिटी शो ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । भारतीय चर्चित र्याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली फ्रेन्चाइजका रूपमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो ।
मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको उक्त कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टीभीएस एनटर्क आबद्ध भएको छ । ‘टीभीएस एनटर्क प्रिजेन्ट्स हसल बाई नेपहप’ नाममा सञ्चालन हुने कार्यक्रम कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)