मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने

canadanepal.com · Thu Nov 05 14:33:19 UTC 2026

काठमाडौं - स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालको पूर्वाधार क्षेत्रमा लगानीका लागि आकर्षित गर्ने उद्देश्यले ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

सार्वजनिक–निजी साझेदारीमा आयोजना हुन लागेको सम्मेलनमा सरकारले नेपालमा लगानीका लागि भएको कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराउनेछ । विशेषगरी स्वदेशी लगानीकर्तालाई पूर्वाधार क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने सम्मेलनको लक्ष्य रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)