दास व्यापार र औपनिवेशिक अन्यायबारे क्षमायाचना गर्न ब्रिटिश प्रधानमन्त्रीलाई सहयात्रा इन्टरनेसनलको आग्रह
himalpress.com · Thu Nov 05 14:45:46 UTC 2026

टोरन्टो –
क्यानडास्थित एक अन्तरराष्ट्रिय सामाजिक न्याय संगठनले ब्रिटिश सरकारलाई ट्रान्स(अटलान्टिक दास व्यापार, औपनिवेशिक शोषण, जातीय विभेद र जातमा आधारित भेदभावको ऐतिहासिक विरासतप्रति औपचारिक क्षमायाचना गर्न तथा व्यापक पुनर्पूर्तिपरक न्यायको ढाँचा निर्माण गर्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)