प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोज्ने डलर ठगीका आरोपीलाई गोली हानेर नियन्त्रणमा
nepalpress.com · Thu Nov 05 14:50:01 UTC 2026

काठमाडौँ । प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोज्ने डलर, सुन ठगी तथा लुटपाटमा सङ्लग्न रहेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा बिहीबार साँझ करिब साढे ६ बजे प्रहरीले ३१ वर्षीय सुजन तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)