डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोकर्णेश्वरमा चलाइयो गोली
ekantipur.com · Thu Nov 05 14:45:33 UTC 2026

डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोकर्णेश्वरमा चलाइयो गोली
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीमाथि खुकुरी प्रहार गरेर भाग्न खोज्ने एक जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)