मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सिएसआरआईद्वारा ‘ग्लोबल रिसर्च ग्रान्ट’ घोषणा

khabarhub.com · Thu Nov 05 14:44:18 UTC 2026

काठमाडौं – ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सिएसआरआई)ले बैङ्क, वित्तीय संस्था तथा बिमा (बिएफएसआई) क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ ।

सिएसआरआई नेपालले आज यहाँ आयोजित एक कार्यक्रमका बीच आधुनिक समयमा वित्तीय क्षेत्रमा कृत्रिम बुद्धिमत्ता ९एआई०को तीव्र प्रयोग बढिरहेका बेला उत्पन्न नयाँ प्रकृतिका साइबर जोखिम, डेटा गोपनीयता जटिल चुनौती तथा नियमनकारी मापदण्डको पालनालाई व्यवस्थित र न्यूनीकरण गर्ने उद्देश्यले सो अनुसन्धान अनुदान कार्यक्रम ल्याइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)