दिवङ्गत खेलाडीको सम्झनामा ‘प्रथम तिलक स्मृति कप’ फुटबल प्रतियोगिता
nepalpress.com · Thu Nov 05 14:55:39 UTC 2026
कैलाली । सानै उमेरदेखि फुटबल खेलमा सक्रिय रहेका तिलक शाहीको स्मृतिमा कैलालीमा फुटबल प्रतियोगिता आयोजना भइरहेको छ ।
घोडाघोडी नगरपालिका–१, बेलामा कात्तिक १५ गतेदेखि प्रथम तिलक स्मृति कप–२०८३ खुला सिक्स ए साइड फुटबल प्रतियोगिता सञ्चालन भइरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)