चीनको सेनामा सी जिनपिङको ठूलो फेरबदल, शक्तिशाली सैन्य आयोगका अधिकांश सदस्य परे कारबाहीमा
sutranews.com · Thu Nov 05 15:07:31 UTC 2026

काठमाडाैं । चीनमा राष्ट्रपति सी जिनपिङले आफ्नै सेना र सत्तारूढ कम्युनिस्ट पार्टीभित्र व्यापक शुद्धीकरण अभियान चलाएका छन् । बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको चारदिने बैठकपछि सार्वजनिक भएका विवरणले सैन्य नेतृत्वमा ठूलो फेरबदल भएको देखाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)