अख्तियारको मुद्दापछि अस्पतालको करोडौँ लगानी जोखिममा
ratopati.com · Thu Nov 05 15:23:36 UTC 2026

विराटनगर । विराटनगरको रिजाल क्यानिङको जग्गा प्रकरणले तरंग सिर्जना गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनालाई प्रतिवादी बनाइएको छ । अख्तियारको यो कदमसँगै तेस्रो र चौथो पक्षका खरिदकर्ताहरू गम्भीर संकटमा परेका छन् । उनीहरूको करोडौं रुपैयाँको लगानी जोखिममा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)