मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निवर्तमान आईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

nepalpress.com · Thu Nov 05 15:28:26 UTC 2026

काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।

कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् । निवेदन अध्ययनका क्रममा रहेकाले दर्ता हुने वा नहुने विषयमा शुक्रबार छलफल हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)