मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्समा सरकारविरुद्ध देशव्यापी आमहडताल र प्रदर्शन, दुई लाख ७० हजारभन्दा बढी सडकमा

ratopati.com · Thu Nov 05 15:33:38 UTC 2026

काठमाडौँ। बढ्दो महँगी, न्यून ज्याला र सार्वजनिक सेवामा लगानी कटौतीको विरोध गर्दै फ्रान्समा बिहीबार देशव्यापी आमहडताल र विशाल प्रदर्शन भएका छन्।

देशका झन्डै २०० स्थानमा आयोजित प्रदर्शनमा राजधानी पेरिसबाहेक मात्रै दुई लाख ७० हजारभन्दा बढी मानिस सहभागी भएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)