लेगुवा बजार अनुगमन, ४७ हजारभन्दा बढीका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट
ekantipur.com · Thu Nov 05 15:30:12 UTC 2026

लेगुवा बजार अनुगमन, ४७ हजारभन्दा बढीका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट
जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायको संयुक्त टोलीले लेगुवाका करिब एक दर्जन किराना तथा खुद्रा पसलमा अनुगमन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)