प्रधानमन्त्री बालेनको भारत भ्रमण मुख्य एजेन्डा बनाएर फर्किए मिस्री
ratopati.com · Thu Nov 05 15:37:00 UTC 2026

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री स्वदेश फर्केका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राइको निमन्त्रणामा दुई दिने नेपालको औपचारिक भ्रमण सम्पन्न गरी फर्केका छन् ।
भ्रमणका क्रममा भारतीय सचिव मिस्रीले जाँदा जाँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटेका छन् । सो भेटमा सभापति लामिछानेले आफ्नो विगतमा भएको भारतको औपचारिक भ्रमण र भारतले गरेका स्वागतको विषयमा चर्चा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)