प्रधानमन्त्रीले भने– देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ
ratopati.com · Thu Nov 05 15:37:22 UTC 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन)शाहले देश जोगाउने र पार्टी जोगाउनेहरूबिच फरक हुने बताएका छन्।बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले लेखेका छन्,'तपाईंहरुको कार्यकर्ता लड्छन्,नेता, हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्,मानवताले आस गर्छन् ! फरक यती हो!'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)