मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैन : अर्थमन्त्री वाग्ले

barnanmedia.com · Thu Nov 05 15:30:44 UTC 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वाधार विकास र आर्थिक सुधारको अभियानमा सरकारले निजी क्षेत्रसँगै नेतृत्वदायी भुमिका लिने बताएका छन्।

सरकारी बजेटबाट मात्रै मुलुकको पूर्वाधार विकासको आवश्यकता पूरा गर्न नसकिने भन्दै उनले निजी क्षेत्रको पुँजी परिचालन र नीतिगत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)