मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विकासशील देशहरूको ऋण ९.४ ट्रिलियन डलर पुग्यो : विश्व बैङ्क

ratopati.com · Thu Nov 05 15:56:54 UTC 2026

काठमाडौँ । विकासशील देशहरूको बाह्य ऋण सन् २०२५ मा महामारीपछिको सबैभन्दा तीव्र गतिमा बढेको र रेकर्ड ९.४ ट्रिलियन डलर पुगेको विश्व बैङ्कले बिहीबार जनाएको छ ।

यस वृद्धिको मुख्य कारण निजी वित्तपोषण भएको बताइएको छ । निजी ऋणदाताबाट लिइएको ऋण र सार्वजनिक उद्यमहरूले जारी गरेको ऋणपत्रमा करिब ३५ प्रतिशतले वृद्धि भएको विश्व बैङ्कको वार्षिक अन्तर्राष्ट्रिय कर्जा प्रतिवेदनमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)